भारतविरुद्ध नेपालले फर्कायो गोल, खेल २—१ ले भारत अगाडि

नेपालविरुद्धको मैत्रीपूर्ण खेलमा भारतले अग्रता लिएको छ । यसअघि २–० गोलले अग्रता लिएको भारतविरुद्ध नेपालले एक गोल फर्काएको छ ।

नेपालका लागि ५६ औं मिनेटमा तेज तामाङले गोल गरेका हुन् ।

दशरथ रंगशालामा भएको यसअघि बिहीबार यी दुई देशबीचको खेल १—१ को बराबरीमा टुंगिएको थियो ।





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार १९:२१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया