logo-img

हाम्रो पात्रोको निर्देशक बोर्ड अध्यक्षमा डा‍‍. रुद्र पाण्डे नियुक्त

हाम्रो पात्रोको निर्देशक बोर्ड अध्यक्षमा डा‍‍. रुद्र पाण्डे नियुक्त भएका छन् । अमेरिकाको डेलावेरमा दर्ता भएको हाम्रोपात्रो इन्कर्पोरेसनको अध्यक्षमा पाण्डेलाई मनोनीत गरिएको हो ।

बुधबार हाम्रो पात्रोले प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेलाई अध्यक्षमा नियुक्त गरेको जानकारी गराएको छ।

आफ्नो नेतृत्वको श्रेणीमा रुद्र पाण्डेलाई स्वागत गर्न पाउँदा उत्साहित भएको हाम्रो पात्रोले जनाएको छ। 

मोबाइल एपमा एक करोडपटक डाउनलोड भइसकेको हाम्रोपात्रोलाई अगाडि बढाउन पाण्डेको अग्रणी भूमिमा रहने कम्पनीले विश्वास गरेको छ । 





  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार २०:४१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया