कांग्रेस पालिका अधिवेशनः गण्डकीमा  ४ सय मत गन्दा को अगाडि ?

नेपाली कांग्रेसको पालिका अधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अहिले मत गणना भइरहेको छ ।

पछिल्लो अपडेट अनुसार चार सय मत गणना भइसकेको छ । यसमा शुक्रराज शर्मा अगाडि देखिएका छन् । उनले अर्का सभापतिका उम्मेदवार अर्जुनप्रसाद जोशीभन्दा १४ मत बढी ल्याएका छन् ।

१ हजार १ सय ४६ मत खसेको गण्डकीमा जोशी कांग्रेस सभापति शेरबहादुर देउवानिकट हुन् । शर्मा पौडेल निकट हुन् ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १:२८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया