कांग्रेस केन्द्रीय सदस्यमा उदयशमशेर राणा विजयी
फरकधार / ४ पुस, २०७८

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा उदयशमशेर राणा विजयी भएका छन् । 



पूर्व अर्थराज्यसमेत रहेका राणा ललितपुरबाट प्रतिनिधिसभा सदस्य र मन्त्री बनेका छन् । 

राणा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवानिकट नेता हुन् । 

कांग्रेसको १४औँ महाधिवेशनमा राणा २१६७ मत ल्याएर विजयी बनेका छन् । 



  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार २१:१:४७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया