logo-img

प्रधानमन्त्री कप क्रिकेट : पुलिस र प्रदेश-१ भिड्दै

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टी-२० क्रिकेट प्रतियाेगितामा साेमबार विभागीय टाेली नेपाल पुलिस क्लबले प्रदेश-१ काे सामना गर्दैछ ।

याे खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

यसअघिका तीनै खेल जित्दै समूह ए काे विजेताका रूपमा सेमिफाइनल पुगिसकेकाे पुलिस आज पनि त्यसलाई कायम राख्न चाहन्छ।

तीन खेलमा १ अंक जाेडेर अन्तिममा रहेकाे प्रदेश-१ पनि पुलिसलाई हराउँदै पहिलाे जित दर्ता गर्ने साेचमा छ ।

याे खेल शनिबारका लागि तथ भए पनि प्रदेश-१ का खेलाडीलाई काेराेन संक्रमण देखिएपछि साेमबारलाई सारिएकाे थियाे ।





  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार ९:१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया