logo-img

प्रतिनिधिसभाबाट एमसिसीमाथिको व्याख्यात्मक घोषणा स्वीकृत

प्रतिनिधिसभाले एमसिसीमाथिको व्याख्यात्मक घोषणा स्वीकृत गरेको छ ।  प्रतिनिधिसभाको दोस्रो बैठकले एमसिसीमाथिको व्याख्या स्वीकृत गरेको हो ।

सभामुख अग्नि सापकोटाले व्याख्यात्मक घोषणाका पक्षमा बहुमत सदस्य रहेकाले स्वीकृत भएको घोषणा गरेका हुन् ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीको व्याख्यात्मक माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १९:४९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया