logo-img

एमसिसी आइपीएसको अंग हो, मतदानबाट खारेज गर्नुपर्छ : दुर्गा पौडेल
फाइल तस्वीर

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले व्याख्यात्मक घोषणा देखाउनका लागि गरिएको टिप्पणी गरेकी छन् ।

एमसिसीमाथिको व्याख्यात्मक टिप्पणीमाथि बहस गर्दै उनले एमसीसीलाई मतदानबाट खारेज गर्नु पर्ने बताएकी हुन् । 

उनले एमसिसी आइपीएसको अंग भएको बताउँदै दोधारे कुरामा नफसी राष्ट्रियताको विपरीत सम्झौता पास गर्न नहुने बताइन् । 

उनले यसबाट गलत नजिर बस्ने बताइन् । 






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २०:५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया