logo-img

एमसिसीमाथिको दुष्प्रचारको अन्त्य भयो : गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले एमसिसी पारित भएपछि दुष्प्रचारको अन्त्य भएको बताएका छन् । संसद बैठकपछि संसद बैठक बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हन् ।

'यसमा संग्लन नभएको कुनै पनि पार्टी छैन । यसलाई हामी आफैँ लागेर यतै धेरै नागरिकलाई सडकमा ल्याउने गरी दुष्प्रचार गरौँ अब त्यो सबै कुरा अन्त्य भएको छ ।'

उनले आजबाट यसको दाइत्व सरकार र सांसदको काँधमा आएको बताए । उनले प्रमुख प्रतिपक्षी दल प्रक्रिया सहभागी नभए पनि अध्यक्ष केपी शर्मा ओलीले ल्याएको प्रस्तावलाई पारित गरेको बताए ।






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २१:१६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया