logo-img

प्रिमियर लिगमा आर्सनलको कठिन जित

इंग्लिस प्रिमियर लिग फुटबलमा एष्टन भिल्लाविरुद्ध आर्सनल १–० गोल अन्तरले विजयी भएको छ । गएराति भएको खेलमा आर्सनलको जितमा बुकायो साकाले निर्णायक गोल गरे ।

उनले खेलको ३०औं मिनेटमा गोल गरेका थिए । जितसँगै आर्सनलले २८ खेलमा ५४ अंक जोड्दै चौथो स्थानमा रहेको छ ।  

एस्टन ३६ अंक जोडेर नवौं स्थानमा रहेको छ । ७० अंकसहित म्यान्चेस्टर सिटी लिगको शीर्ष स्थानमा छ ।  






  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार ६:५५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया