काठमाडौंमा एमालेको चुनावीसभा आज, ओलीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने

नेकपा एमालेले आज काठमाडौंमा चुनावी सभा गर्दैछ । कुटीमण्डपमा हुने सभालाई अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

एमालेले स्थानीय चुनावका लागि अन्तिम सभा काठमाडौंमा गर्न लागेको हो । 

आजको सभामा काठमाडौं महानगरपालिकासहित काठमाडौं जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ–आफ्नो पालिकाको जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुने एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यले जानकारी दिए ।  





  • प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार ७:५१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया