पाब्लोको निर्णायक गोलमा स्विट्जरल्यान्डविरुद्ध स्पेन विजयी

स्विट्जरल्यान्डलाई १–० ले हराउँदै स्पेनले युएईएफए नेसन्स लिगमा पहिलो जित निकालेको छ । गएराति भएको खेलमा स्पेनको जितमा पाब्लो सरवियाले निर्णायक गोल गरे । 

उनले १३ औं मिनेटमा मार्कोस लोरेन्टेको पास सदुपयोग गरेका थिए । बाँकी समयमा दुवै टोलीले गोल गर्न नसक्दा स्पेनले १–० को जित पायो । 

प्रतियोगितामा तीन खेल खेल्दा स्पेन ५ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । पराजित स्विट्जरल्यान्डले तीन खेलबाट अंक जोड्न सकेको छैन । ऊ तालिकाको पुछारमा छ ।   





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार ९:१५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया