logo-img

विराटनगरमा नालीमा युवक मृत फेला

विराटनगरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । गएराति विराटनगर–६ सरोचियामा विराटनगर–५ का ३० वर्षीय सन्तोष मण्डल मृत फेला परेका हुन् । 

उनी सरोचियास्थित भित्री सडकखण्डको नालीमा मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक मण्डलको टाउको नालामा र खुट्टा बाहिर निस्केको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । 

अहिले मृतक मण्डलको शव पोस्माटर्मका लागि विराटनगरस्थित कोसी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । 
 





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १२:११:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया