सशस्त्रका ५६ इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस [नामावलीसहित]

५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को ‘ग’ बमोजिम उनीहरूलाई बिहीबार बढुवा समितिले बढुवा सिफारिस गरेको हो । 

बढुवा सिफारिसमाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले अनुरोध गरेको छ । 

को–को भए बढुवा सिफारिस? हेर्नुस् सूची :





  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार ७:२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया