श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रदर्शनकारीले आगो लगाए

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रदर्शनकारीले आगो लगाइदिएका छन् । शनिबार कर्फ्यु तोड्दै राष्ट्रपति निवासमा प्रवेश गरेका प्रदर्शनकारीले प्रधानमन्त्रीले राजीनामा दिएलगत्तै उनको निजी निवासमा प्रदर्शनकारीले आगो लगाएका हन्। 

प्रदर्शनकारीहरुले देशको आर्थिक स्थिति बिगारेको भन्दै राष्ट्रपति गोताबाया राजपाक्षेको बहिर्गमन माग गर्दै प्रदर्शन गर्दै आएका छन्। 

प्रशासनले कर्फ्यु लागू गरे पनि अति सुरक्षित मानिएको क्षेत्रमा प्रवेश गरेर प्रदर्शनकारीले प्रहरीको ब्यारिकेड तोडेका थिए। सरकारविरुद्ध प्रदर्शनमा सहभागी हुन रेल र बसमा सवार भएर हजारौँ मानिस कोलोम्बो पुगेका छन्।





  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार २२:२७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया