पहिरोका कारण मध्य महाडी लोकमार्ग अवरुद्ध
फाइल तस्बिर

सिन्धुलीको गोलन्जोर गाँउपालिका–६ अक्करे भिरमा गएराति लेदो माटोसहितको पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ । 

पहिरो हटाउन पहल भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । लोकमार्गमा झरेको पहिरोका कारण देशको पुर्वी भेगतर्फ जाने आउने सवारीसाधन पूर्णरूपमा प्रभावित भएका छन् ।  





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार ११:१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया