logo-img

राष्ट्रिय जनमोर्चालाई दुई सिट पक्का, चित्रबहादुर र दुर्गा पौडेल उम्मेदवार

सत्तारुढ गठबन्धनका कारण राष्ट्रिय जनमोर्चालाई फाइदा भएको छ । एकलै लड्दा एक् सिट ल्याउन पनि हम्मेहम्मे पर्ने सो दलले गठबन्धनका कारण दुई सिट पाउने भएको छ । 

जनमोर्चाले बाग्लुङको १ र प्युठान आफ्नो भागमा पार्न सफल भएके छ । सम्भवतः बाग्लुङ १ बाट अध्यक्ष चित्रबहादुर केसी स्वयं चुनाव लड्नेछन् । बाग्लुङको २ नम्बर क्षेत्र भने माओवादीको भागमा परेको छ ।

प्युठानबाट राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल चुनाव लड्ने भएकी छन् । सो क्षेत्रमा कांग्रेसबाट योजना आयोगका पूर्वअध्यक्ष गोविन्द पोखरेल आकांक्षी थिए । 





  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार २२:३५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया