अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च
फाइल तस्बिर

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी विनिमय दरभाउअनुसार अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आज अमेरिकी डलर १ को खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८९ पैसा रहेको छ । त्यस्तै, युरो १ को खरिद दर १२६ रुपैयाँ २० पैसा तथा बिक्री दर १२६ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।  

 कुन विदेशी मुद्राको भाउ कति? हेर्नुस् सूची :





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार ९:५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया