काठमाडौं–१ मा प्रकाशमानको अग्रता, पछ्याउँदै रवीन्द्र मिश्र
फरकधार / ५ मंसिर, २०७९
यो सामग्री सेयर गर्नुहोस्

काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । १ हजार १८६ मतगणना हुँदा कांग्रेसका प्रकाशमानले ३२६ मत प्राप्त गरेका छन् ।



उनलाई २८९ मत ल्याइ राप्रपाका रवीन्द्र मिश्रले पछ्याइरहेका छन् । यस्तै, तेस्रो स्थानमा नेकपा एमालेका किरण पौडेल रहेका छन् । उनले १८६ मत पाएका छन् । 



२०७४ सालको निर्वाचनमा मिश्र सिंहसँग पराजित भएका थिए ।  









  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार ११:३४:३,   अन्तिम अपडेट : मंसिर ५, २०७९ साेमबार ११:३७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया