logo-img

चीनको तिब्बत केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ । तिब्बतको डिङ्गयी आसपास केन्द्रविन्दु भएर गएको भूकम्पबाट हालसम्म ५३ जनाले ज्यान गुमाएका चिनियाँ सञ्चारमाध्यम सिजीटीएनले जनाएको छ ।  भूकम्पको केन्द्रविन्दुको ५ किलोमिटर आसपासम...


नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशका समग्र समस्याहरूलाई संविधान संशोधनमार्फत समाधान गर्ने प्रय...

करिब चार महिनापछि आज मधेश प्रदेश सभाको बैठक बस्दैछ । प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्न लागेको हो । प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक गत २९ भदौमा बसेको थियो । आज बस्ने बैठकमा प्राकृतिक स्रोत र धान समितिको प्रतिवेदन पेस गरिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । साथै विभिन्न दलका नेताहरूले शुभकामना दिने कार्यसूचीमा उल्लेख रहेको ...

नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईँले  आफ्नो धर्ना तोडेका छन् । नयाँ शिक्षा ऐन तत्काल जारी गर्नुपर्नेलगायतका माग राखेर धर्ना दिइरहेका चापागाईँले सोमबार शिक्षामन्त्री विद्या भट्टराईको भेटपछि धर्ना तोडेका हुन् । शैक्षिक सुधारको माग लिएर माइतीघर मण्डलामा हप्ता दिनदेखि उभिएर धर्नामा बसेका चापागाईंको स्वास्थ्य अवस्था बुझ्न र संवाद गर्न श...

सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागका अनुसार आज (२२ पुस)बाट नै लागु हुने गरी सार्वजनिक यातायातका यात्रु बाहक तथा मालबाहक सवारी साधनको भाडा बढाएको हो । यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढाइएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी सा...

चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रविन्दु भएर ७ रेक्टरस्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा महसुस गरिएको छ । शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि ती जिल्लाको स्थिति सामान्य रहेको तथा हालसम्म क्षतिको विवरण प्राप्त नभएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।  ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी ...

चार महिनापछि मधेश प्रदेशसभा बैठक : के-के छन् कार्यसूची ?

करिब चार महिनापछि आज मधेश प्रदेश सभाको बैठक बस्दैछ । प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्न लागेको हो । प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक गत २९ भदौमा बसेको थियो । आज बस्ने बैठकमा प्राकृतिक स्रोत र धान समितिको प्रतिवेदन पेस गरिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । साथै विभिन्न दलका नेताहरूले शुभकामना दिने कार्यसूचीमा उल्लेख रहेको ...

पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय लिएको छ ।  पाथीभरा क्षेत्र विकास समितिको बैठकले पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न र एक अन्तर्राष्ट्रिय सम्पदाको रूपमा विकास गर्न महत्वपूर्ण कदम चाल्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।  य...

चार महिनापछि मधेश प्रदेशसभा बैठक : के-के छन् कार्यसूची ?

करिब चार महिनापछि आज मधेश प्रदेश सभाको बैठक बस्दैछ । प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्न लागेको हो । प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक गत २९ भदौमा बसेको थियो । आज बस्ने बैठकमा प्राकृतिक स्रोत र धान समितिको प्रतिवेदन पेस गरिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । साथै विभिन्न दलका नेताहरूले शुभकामना दिने कार्यसूचीमा उल्लेख रहेको ...

बागमती सरकारको बजेट खर्च निराशाजनक, ५ महिनामा १२ प्रतिशत मात्र खर्च

चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१-८२ को साउनदेखि मंसिरसम्ममा कूल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।    प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवध...

जल, जमिन र आकाश लक्षित महोत्सवमा झुम्दैछ पोखरा

अङ्ग्रेजी नयाँ वर्षको आगमनसँगै पोखरा गुलजार बनेको छ । जल, जमिन र आकाश लक्षित महोत्सवले स्वदेशी र विदेशी पर्यटक आकर्षित मात्रै गरेको छैन, यहाँको पर्यटकीय गतिविधि चलायनमान बनाइदिएको छ । हाल यहाँ २६औँ संस्करणको सडक महोत्सव, बिवाइडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव र दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस  चलिरहेका छन् । क्रिसमस सकिएर नयाँ वर्षको रौनक सुरु भइसकेको पर्यटन ...

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?

लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिइएको थियो  । प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक आज दिउँसो २ बजेदेखि बस्ने जानकारी दिए । उनका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने सम्भावित कार्यस...

मेयर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर, ९ करोड २२ लाख बिगो दाबी

काठमाडौंको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रमुख बस्नेतले पदको दुरुपयोग गरेर आफ्नै नगरपालिका क्षेत्रमा रहेको पद्या कोलनी प्रालि, पद्या मर्चेन्ट कम्पनी र जगतगुरु कृपालु प्रतिष्ठान नेपालका लागि काम गरी नाजायज लाभ लिएको र राज्यकोषमा न...

दार्चुला जीप दुर्घटना : मृतकको संख्या ८ पुग्यो, घाइतेको धनगढीमा उपचार हुँदै

दार्चुलामा भएको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८  जना पुगेको छ । त्यस्तै अन्य पाँच जना घाइते भएका छन् ।   दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १...

इटालियन सुपरकपको उपाधि एसी मिलानले जितेको छ । सोमबार राति सम्पन्न फाइनल खेलमा इन्टर मिलानविरुद्ध ३–२ को पुनरागमन जित निकाल्दै एसी मिलानले सुपरकपको उपाधि जितेको हो ।    साउदी अरेबियाको रियादमा भएको फाइनल खेलमा एसी मिलानको जितमा थिएओ हर्नान्डेज, क्रिस्टियन पुलिसिच र टामी अब्राहमले एक/एक गोल गरे । इन्टरका लागि लउटारो मार्टिनेज र मेहद...

नेपाल र चीनबिचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौंमा पहिलोपटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । ठमेलस्थित छाया सेन्टरको क्युएफएक्समा २५ पुस अर्थात् ९ जनवरीमा उक्त कार्यक्रम आयोजना हुँदै छ ।    कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य भनेको दुई देशबीच आगामी दिनमा चलचित्र निर्माण, प्रवर्द्धन र बजारीकरणमा सहकार्य हुने लक्ष्य लिएको...