logo-img

माओवादी अध्यक्ष प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । 

शनिबार प्रचण्ड निवास खुमलटार पुगेर राजदूत श्रीवास्तवले प्रचण्डसँग छलफल गरेका हुन् । 

प्रचण्ड र श्रीवास्तवबीच समसमायिक विषयमा छलफल भएको बताइएको छ । 

राजदूत श्रीवास्तवले यसअघि शनिबारै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। थियो। श्रीवास्तवको दौडधूपलाई अर्थपूर्ण रूपमा हेरिएको छ। 





  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार २०:१५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया