logo-img

‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ दीपा दाहाललाई

यो वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार दीपा दाहाललाई प्रदान गरिने भएको छ । 

विजयबाबु खत्रीको ११ औं स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार दाहाललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिइन् । 

पुरस्कार राशि ३४ हजार रुपैयाँ छ । 





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार १२:५२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया