logo-img

उदयपुर १ मा कांग्रेसका नारायण खड्काको जित निश्चित

उदयपुर १ मा परराष्ट्र मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार नारायण खड्का जित नजिक पुगेका छन् ।

२ हजार मत गन्न बाँकी हुँदा कांग्रेस उम्मेदवार नारायण खड्काले २ हजार १५० मतको अग्रता लिएका छन् ।

खड्का ३० हजार ४६ मतका साथ लिड गरिरहेका छन् । उता, एमालेकी मन्जु चौधरी २७ हजार ८९६ मत पाएकी छन् ।





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार १९:४६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया