साउदी भ्रमण गर्दै चीनका राष्ट्रपति सी
फाइल तस्बिर

तेलको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनको अनुरोधलाई अस्वीकार गरेको दुई महिनापछि साउदी अरेबियाले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङको लागि रातो कार्पेट बिछ्याउँदैछ । सीले बुधबारदेखि केही दिनको लागि साउदी अरेबियाको भ्रमण गर्नेछन् ।

जसमा उनले साउदी युवराज मोहम्मद बिन सलमान र अन्य अरब नेताहरूसँग क्षेत्रीय शिखर सम्मेलनमा भाग लिने छन् । ऊर्जा र पूर्वाधार सम्झौता  उनको भ्रमणको प्रमुख एजेन्डा हुनेछ । सीको भ्रमणका अवसरमा २० अर्ब डलर बराबरको सम्झौता हुने अनुमान गरिएको छ । 
 





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार १५:३९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया