युक्रेनको ऊर्जा पूर्वाधारमा थप प्रहार गर्ने पुटिनको उद्घोष

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी ऊर्जा प्रणालीमा आक्रमण जारी राख्ने उद्घोष गरेका छन् । यद्यपि रुसको यो कदमको भने विश्वव्यापीरूपमा आलोचना भइरहेको छ । 

जाडोयाम नजिकिँदै गर्दा लाखौँ युक्रेनी नागरिक बिजुली र पानीविहीन बनेका छन् ।

‘छिमेकी देशको ऊर्जा पूर्वाधारमा हाम्रो स्ट्राइकको बारेमा धेरै हल्ला छ । हो, हामी गर्छौँ । तर, कसले सुरु गर्‍यो?,’ पुटिनले क्रेमलिनमा एक पुरस्कार वितरण समारोहमा भने, ‘आलोचनाले हाम्रो लडाइँ अभियानमा हस्तक्षेप गर्दैन ।’ 





  • प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार ८:२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया