कांग्रेसबाट यी बन्ने भए प्रतिनिधिसभाका समानुपातिक सांसद [नामावली]
फाइल फाेटाे

नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि समानुपातिक सांसदको टुंगो लगाएको छ । आज बसेको कांग्रेसको पदाधिकारी बैठकले नाम टुंग्याए पनि त्यसको औपचारिक जानकारी भए कांग्रेसले दिन बाँकी छ ।

कांग्रेसले प्रतिनिधिसभामा समानुपातिक सांसदको लागि ३२ सिट पाएको थियो ।

आदिवासी जनजाति 
१ सरस्वती बजिमय 
२ लिलादेवी बोखिम
३ सिता कुमारी राना
४ सुशीला थिङ
५ सपना राजभण्डारी
६ माया राई 
७ कुसुम थापामगर
८ मनोरमा सेरचन

खस आर्यतर्फ 
९ अम्बिका बस्नेत
१० सरिता प्रसाईं
११ आरजु राणा देउवा
१२ ईश्वरी न्यौपाने
१३ प्रतिमा गौतम
१४ मञ्जु खाँण
१५ रमा कोइराला पौडेल
१६ कान्तिका सेजुवाल 
१७ मैना रावल कार्की

मधेसीतर्फ
१८ नागिना यादव
१९ मुक्ता कुमारी यादव
२० चन्दा चौधरी
२१ संगिता मण्डल
२२ निनुकुमारी कर्ण

दलिततर्फ 
२३ शान्ति विक
२४ रुपा विक
२५ सीता मिजार
२६ आशा विक



थारुतर्फ 
२७ कल्पना चौधरी 
२८ विनाकुमारी थनेत

मुस्लिम तर्फबाट
२९ जावेदा खातुन् जागा



तीन जना पुरुष  
३० जीवन  परियार
३१ विमलेन्द्र निधि
३२ प्रकाशशरण महत 

  • प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार १५:४१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया