रवि र अस्मिताको ‘यही कुरा साँचो हो’ मा प्रिन्स र खुस्बुको रोमान्स

नेपाल आइडल सिजन–२ का विजेता तथा गायक रवि ओड र गायिका अस्मिता परियारको स्वरमा नयाँ गीत ‘यही कुरा साँचो हो’ सार्वजनिक भएको छ ।

माधव तिम्सिनाको शब्द रहेको सार्वजनिक गीतमा संगीत, एरेन्ज तथा मिक्सिङ बाबुल गिरीले गरेका हुन् । गीतको भिडियोमा खुस्बु खड्का र प्रिन्स विश्वकर्माको रोमान्स देख्न सकिन्छ ।

राम कुमार केसीले छायांकन गरेको भिडियोलाई राजीव समरले कोरियोग्राफी, टेकेन्द्र शाहले सम्पादन र दशरथ सुनारले निर्देशन गरेका हुन् ।  





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार १२:४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया