कोठामा निसासिएर भारतमा तीन नेपालीको मृत्यु

मजदुरीका लागि भारत गएका तीन नेपालीको कोठामा निसासिएर मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका–५ लाना घर भएका तीनजनाको कोठामा सुतिरहेको बेला निसासिएर मृत्यु भएको हो ।  

कामका लागि भारतको मेरठमा रोजगारी गर्दै आएका चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत्यु भएको आफन्त गोपी भुलले जानकारी दिए ।

उनका अनुसार मृत्यु भएकाहरू बन्द कोठामा कोइला बालेर सुतिरहेका थिए ।  





  • प्रकाशित मिति : पुस १८, २०७९ साेमबार १३:३२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया