विधान संशोधनसहित पारित गर्दै अनुमोदनका लागि पठाउने लोसपाको निर्णय

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेस प्रदेशले संसदीय दलको नेता चयनका लागि शुक्रबार बोलाएको बैठक सम्पन्न भएको छ । 

शुक्रबार जनकपुरधाममा बसेको बैठकबाट संसदीय दलको विधान संशोधनसहित पारित गर्दै केन्द्रीय कार्यसमितिमा अनुमोदनको लागि पठाउने निर्णय गरिएको हो । 

संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने सहमति नभए निर्वाचन प्रक्रियामा जाने लोसपाको तयारी छ । लोसपाको प्रदेशसभामा ९ जना सांसद छन् । 





  • प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार १५:५८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया