logo-img

अभिराम शर्मालाई दलको नेता बनाउन लोसपाका ५ प्रदेशसभा सदस्यको प्रस्ताव

मधेस प्रदेशसभा सदस्य अभिराम शर्मालाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको संसदीय दलको नेता चयन गर्न प्रस्ताव गरिएको छ । 

पार्टी अध्यक्ष महन्थ ठाकुरसमक्ष लोसपाका ५ जना प्रदेशसभा सदस्यले शर्मालाई दलको नेता बनाउन प्रस्ताव गरेका हुन् । 

शर्मालाई संसदीय दलको नेता बनाउन शर्मासहित प्रदेशसभा सदस्यहरू रानी शर्मा तिवारी, रमेश प्रसाद कुर्मी, रूपा यादव र उपेन्द्र महतोले सांयुक्त प्रस्ताव गरेका हुन् । 

मधेस प्रदेशसभामा लोसपाका ९ जना प्रदेशसभा सदस्य छन् । 
 





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार १३:२७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया