ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रचण्ड ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन्।

प्रधानमन्त्रीका रूपमा विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका प्रचण्ड सत्ता साझेदार दल एमालेसँग कुराकानी गर्न बालकोट पुगेका हुन्।

आज पृथ्वी जयन्तीका दिन आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगेर फर्किएलगत्तै प्रचण्ड बालकोट पुगेका हुन्।





  • प्रकाशित मिति : पुस २७, २०७९ बुधबार १८:५७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया