logo-img

पोखरा विमान दुर्घटनाप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त

पूर्वराजा ज्ञानेन्द्र शाहले पोखरा विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनामा पूर्वराजा शाहले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् । 

उनले विज्ञप्तिमा विमान दुर्घटनाबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको उल्लेख गरेका छन् । साथै, उनले विमान दुर्घटनामा मृत्यु हुनेप्रति श्रद्धाञ्जली पनि अर्पण गरेका छन् । 
 





  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार १४:०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया