logo-img

नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत

नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम​ बस्नेत चयन भएका छन्।  बस्नेत यसअघि खेलकुद महासंघका संयोजक थिए ।

दोस्रो राष्ट्रिय महाधिवेशनबाट बस्नेत चयन भएका हुन् । उनको नेतृत्वमा १ सय ७१ सदस्यीय केन्द्रीय कमिटीसमेत चयन भएको छ । 

फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा भएको महाधिवेशनले अध्यक्षबाहेक पदाधिकारी र आयोगका पदाधिकारी भने टुंगो लगाउन सकेको छैन । 

बाँकी पदाधिकारीको भने केही दिनमा टुंगो लगाउने गरी महाधिवेसन सम्पन्न भएको छ ।

 





  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार २२:१२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया