देशभर ८५ जना कोरोना संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८५ जना कोरोना संक्रमित थपिएका छन् ।

एक हजार ४०२ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३५८ पुगेको छ ।

आज २७ जना संक्रमणमुक्त भएका छन् । बिहीबारसम्म अस्पतालमा भर्ना भएका १७ जनामध्ये ४ जना आइसियु तथा एकजना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : चैत २३, २०७९ बिहीबार १७:३४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया