logo-img

प्रधानसेनापतिसँग अष्ट्रेलियाका राजदूतको भेटवार्ता

नेपालका अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले बिहीबार प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् ।
    
सैनिक मुख्यालय जंगीअड्डामा भएको भेटमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसैबीच, प्रधानसेनापति शर्माले सहायकरथीबाट उपरथीमा बढुवा भएका सुदर्शन सिल्वाल र प्रमुख सेनानीबाट पदोन्नति भएका तीन महासेनानीलाई पनि दज्र्यानी चिह्न प्रदान गरे । 





  • प्रकाशित मिति : चैत ३०, २०७९ बिहीबार १८:६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया