राजनीतिक भेटघाटमा नेकपा प्रवक्ता, खनाल र महरासँग भेटवार्ता

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानीत नेता झलनाथ खनाल र नेकपाका प्रवक्ता  खड्गबहादुर विश्वकर्मा 'प्रकान्ड’बीच आइतबार भेटवार्ता भएको छ ।  

खनाल निवास डल्लुमा भएको भेटवार्तामा दुई नेताबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको बताइएको छ ।

यस्तै प्रकाण्डले नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महारासँग माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भेटवार्ता भएको छ ।





  • प्रकाशित मिति : वैशाख ३, २०८० आइतबार १७:१२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया