कर्णालीका नवनियुक्त चार मन्त्रीले लिए शपथ
फरकधार / ७ बैशाख, २०८०
यो सामग्री सेयर गर्नुहोस्

कर्णाली प्रदेश सरकारमा नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।



नेपाली कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा वेदराज सिंह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार विसी र सामाजिक विकास मन्त्रीमा खड्गराज पोख्रेल नियुक्त भएका छन् ।



त्यस्तै माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिएकी छन् । उनी यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी थिइन् । 




 







  • प्रकाशित मिति : बैशाख ७, २०८० बिहीबार १३:३१:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया