logo-img

भारत सुडानबाट आफ्ना नागरिक फिर्ता ल्याउँदै

भारत सरकारले द्वन्द्वग्रस्त सुडानमा रहेका आफ्ना नागरिकलाई ल्याउने भएको छ ।

आफ्ना नागरिकलाई बाहिर निकाल्ने वातावरण सुनिश्चित गर्न विभिन्न राष्ट्र र संयुक्त राष्ट्रसंघका एजेन्सीहरूसँग सम्पर्कमा रहेको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार उल्लेख गरेका छन् ।

उनले हाल सुडानमा रहेका भारतीयहरूको कति छन् भन्ने बारे स्पष्ट भने गरेनन् ।  

‘खार्तुममा हाम्रो मिसन औपचारिक र अनौपचारिकसहित धेरै च्यानलहरूमार्फत त्यहाँ भारतीय समुदायसँग सम्पर्कमा रहेको छ,’ प्रवक्ता बागचीले भने । 





  • प्रकाशित मिति : वैशाख ८, २०८० शुक्रबार १३:५१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया