logo-img

वीर अस्पतालको पुरानो भवनको छत भत्कियो, चार जना घाइते
फाइल तस्बिर

वीर अस्पतालको पुरानो भवनको छत भत्किएको छ । आइतबार दिउँसो भएको उक्त घटनामा परेर चार जना घाइते भएका छन् ।

पुरानो भवनको छतबाट इँटा लगायतका वस्तु खस्दा लागेर उनीहरू घाइते भएको बताइएको छ । घाइते भएका चारै जनाको वीर अस्पतालमा नै उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : वैशाख १७, २०८० आइतबार १५:१९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया