logo-img

ला लिगामा गेटाफेविरुद्ध रियलको रोमाञ्चक जित

ला लिगा फुटबलअन्तर्गत गेटाफेविरुद्ध रियल मड्रिड १–० ले विजयी भएको छ । गएराति सम्पन्न खेलमा रियलको जितमा मार्को एसेन्सियाले निर्णायक गोल गरे ।

उनले खेलको ७० औँ मिनेटमा गोल गरेका थिए । यो जितपछि ला लिगाको उपाधि जित्ने रियलको सम्भावना कायमै छ । दोस्रो स्थानको रियलको ७१ अंक छ ।

शीर्ष स्थानमा रहेको बार्सिलोनासँग रियल ११ अंकले टाढा छ । उसको ८२ अंक छ ।   





  • प्रकाशित मिति : वैशाख ३१, २०८० आइतबार ९:१३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया