logo-img

विवेकशील साझा पार्टीको प्रवक्तामा आशुतोष प्रधान

विवेकशील साझा पार्टीको प्रवक्ता आशुतोष प्रधान नियुक्त भएका छन् । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले पर्यटन उद्यमीसमेत रहेका पार्टी केन्द्रीय सदस्य धानलाई प्रवक्तामा नियुक्त गरेको हो ।

त्रिभुवन विश्व विद्यालयमा संस्कृति पर्यटनका पिएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व कुशलता पूर्वक सम्पन्न गरिसकेको सो पार्टीले जनाएको छ ।   





  • प्रकाशित मिति : जेठ १९, २०८० शुक्रबार १७:१२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया