logo-img

घनश्याम भुसाललाई पितृशोक

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ । उनका बुबा जगन्नाथ भुसालको आज बिहान ९७ वर्षको उमेरमा निधन भएको हो ।  

उनको निधनप्रति पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शोक व्यक्त गरेका छन् ।   

 





  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार ११:१२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया