नेपालमा ११ कोरोना संक्रमित थपिए

मंगलबार नेपालमा ११ जना कोरोनाका संक्रमित थपिएका छन्। देशभर १ हजार ८५६ नमुना परीक्षण गरिएकोमा ११ जनामा संक्रमण देखिएको हाे । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ पुगेको छ । 

पछिल्लो अवधिमा २ जना संक्रमित निको भएका छन् भने १९ हजार ४१८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।





  • प्रकाशित मिति : जेठ २३, २०८० मंगलबार १८:४३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया