logo-img

बागमती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने

बागमती प्रदेश सभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बैठकमा आगामी आर्थिक वर्षको बजेटको विषयमा छलफल हुनेछ ।

मंगलबार पनि बजेटमाथि छलफल गर्ने कार्यसूची थियो । तर सत्ता र प्रतिपक्षी दलका सांसदलाई भेदभाव गरिएको भन्दै प्रतिपक्षी दल एमाले र राप्रपाले बैठक अवरोध गरेका थिए । 

सत्तापक्ष र प्रतिपक्षबीच बैठक सञ्चालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भए पनि सहमति हुन नसकेपछि मंगलबार अन्तिम समयमा आएर सूचना टाँसेर बैठक स्थगित भएको थियो । आज सहमति कायम गरेर पुनः बैठक बस्न लागेको हो ।   





  • प्रकाशित मिति : असार १३, २०८० बुधबार ८:५९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया