logo-img

मुस्लिम समुदायमा बकर इदको रौनक [तस्बिरहरू]
तस्बिर : रासस

इस्लाम धर्मावलम्बीले आज आफ्नो दोस्रो ठूलो चाड बकर इद भव्यताका साथ मनाएका छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाइने गरिन्छ । पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैका मस्जिद वा इदगाहमा गइ सामूहिक नमाज पढेका छन् । 

बकर इदका अवसरमा स–साना बालबालिकादेखि बुढपाकासम्मले खुसी साटासाट गरेका छन् । पर्वका अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भिड लागेको छ ।

तस्बिरमा काठमाडौं, सुनसरी र नेपालगञ्जमा बकर इदको रौनक : 





  • प्रकाशित मिति : असार १४, २०८० बिहीबार १२:८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया