logo-img

धमिलो पानी पस्न थालेपछि बन्द गरियो मेलम्चीको सुरुङ

मेलम्ची खानेपानी आयोजनाको सुरुङ बन्द गरिएको छ । सुरुङभित्र धमिलो पानी पस्न थालेपछि आइतबारदेखि नै काठमाडौं पानी पथान्तरण रोकिएको हो । 

धमिलो पानी पसेपछि सुरुङ सफा गर्न गाह्रो हुने भएपछि मेलम्ची खानेपानी परियोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।  

उनका अनुसार तीन/चार दिन अघिदेखि नै काठमाडौंमा पानी ल्याउन रोकिएको छ । खोलामा धमिलो पानी बगुञ्जेलसम्म काठमाडौं पानी पठाउन नसकिने पन्तले बताए ।  
 





  • प्रकाशित मिति : असार २०, २०८० बुधबार १३:३३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया