logo-img

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई तीन वर्ष जेल सजाय

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।

इस्लामाबादस्थित अदालतले, उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुले जनाएका छन् ।
 
अदालतले खानलाई तत्काल गिरफ्तार गर्न आदेश दिएपछि लाहोरस्थित घरबाट नै उनलाई हिरासतमा लिइएको बिबिसीले जनाएको छ ।

उनलाई एकलाख रुपैयाँ जरिवाना समेत तोकिएको छ । खान २०१८ मा निर्वाचित भएका उनले विश्वासको मत प्राप्त गर्न नसक्दा गतवर्ष प्रधानमन्त्री पद गुमाउनुपरेको थियो ।





  • प्रकाशित मिति : साउन २०, २०८० शनिबार १५:२७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया