logo-img

जसपा कोशी सरकारमा सहभागी, निर्मला लिम्बू बनिन् स्वास्थ्यमन्त्री
फाइल तस्बिर

जनता समाजवादी पार्टी (जसपा) नेपाल कोशी सरकारमा सहभागी भएको छ । विश्वासको मत लिनुअघि गठबन्धनबाट एक/एकजना मन्त्री हुने पूर्वसहमति अनुसार जसपा कोशी सरकारमा सहभागी भएको हो ।  

जसपाबाट सांसद निर्मला लिम्बू स्वास्थ्यमन्त्रीमा नियुक्त भएकी छन् । मन्त्रीमा नियुक्त भएलगत्तै शुक्रबार नै प्रदेश प्रमुख परशुराम खापुङले लिम्बूलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

यसअघि एमाले संसदीय दलका नेता हिक्मत कार्की नेतृत्वको सरकारमा लिम्बू पनि स्वास्थ्यमन्त्री थिइन् ।  





  • प्रकाशित मिति : साउन २६, २०८० शुक्रबार १७:२१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया