logo-img

विप्लव नेतृत्व नेकपाको स्थायी कमिटी बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ ।

बैठक बिहान केन्द्रीय कार्यालय बुद्धनगरमा बस्न लागेको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल र अमेरिकी सहयोग परियोजना एमसिसीलगायत चार दलीय समाजवादी मोर्चाको विषयमा पनि छलफल हुने बताइएको छ ।

सरकारले एमसिसी कार्यान्वयनमा ल्याएपछि विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चामा असन्तुष्ट बनेको छ । 
 





  • प्रकाशित मिति : भदौ १५, २०८० शुक्रबार ७:४३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया