थप १२ न्यायाधीशको सरुवा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

न्याय परिषदले थप १२ न्यायाधीशको सरुवा गरेको छ। परिषद्‌को आइतबार बसेको बैठकले उच्च अदालतका ७ र जिल्ला अदालतका ५ न्यायाधीश सरुवा गरेको हो। 

यसअघि भदौ २९ गते बसेको परिषदको बैठकले ३४ उच्च अदालतका न्यायाधीश र २६ जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको थियो।

प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको अध्यक्षमा बसेको परिषद्को बैठकले उच्च अदालतका शारंगा सुवेदी, रत्नबहादुर वागचन्द, बलभद्र बास्तोला, बामदेव ज्ञवाली, रामबहादुर थापा, निलम पौडेल र उज्ज्वल शुक्लाको सरुवा गरेको हो। 





  • प्रकाशित मिति : भदौ ३१, २०८० आइतबार १७:२५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया