logo-img

इन्द्रजात्राको अवसरमा बसन्तपुर पुगे मेयर बालेन [तस्बिरहरू]

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौंको बसन्तपुर आज इन्द्रजात्रा हेर्ने दर्शकले भरिएको छ । यहाँ मानिसहरूको खचाखच भरिएको छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा मनाइँदै छ । 

जात्रा हेर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,  गरिबी निवारण तथा सहकारी मन्त्री रन्जिता श्रेष्ठ, पर्यटन मन्त्री सुदन किराती, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायत उच्च अधिकारी हनुमान ढोका पुगिसकेका छन् ।





 

  • प्रकाशित मिति : असोज ११, २०८० बिहीबार १५:३२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया